अजिरकोट गाउँपालिका ४ सिम्जुङ पोखरीडाँडाबाट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
सालको काठ लुकाईछिपाई राखिएको भन्ने गोप्य सुचनका आधारमा खोजतलास गर्दा सालको गोलिया भेटिएको प्रहरीले जनाएको छ । कसलाई काठ राखेको भन्ने बारे खोजी भईरहेको छ ।