• आइतबार, साउन २४ २०८३

राजाराजेन्द्रले ल्याए ‘लोकल नभइ हुँदैन’ (भिडिओ)


बिहिबार, असोज १३ २०७९
840
Shares

हास्यव्यंग्य कलाकार राजाराजेन्द्र पोखरेलको गायन, शब्द तथा संगीत रहेको ‘लोकल नभइ हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ।

गायनमा पोखरेललाई शान्तिम कोइरालाले साथ दिएका छन्। रमाइलो शैलीको भिडिओमा अभिनेता दिलिप रायमाझी, समारिका ढकाल र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन्। गीतको भिडिओमा गायक कोइराला र पोखरेललाई देख्न सकिन्छ।

शिव विकको निर्देशनमा बनेको गीतमा उनकै कोरियोग्राफी रहेको छ। 

सौरभ लामाको छायांकन रहेको गीतको भिडिओलााई मिलन विश्वकर्माले सम्पादन तथा रंगसंयोजन गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार