• आइतबार, साउन २४ २०८३

गण्डकीसहितका प्रदेशमा वर्षाको सम्भावना


मंगलबार, असोज ११ २०७९
730
Shares

आज प्रदेश १, बागमती र गण्डकीसहित बाँकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, मधेस र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षा हुनेछ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार