• आइतबार, साउन २४ २०८३

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


सोमबार, असोज १० २०७९
720
Shares

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६० पैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ७० सय रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार