• सोमबार, साउन २५ २०८३

थारू समुदायले आज यमोसा पर्व मनाउँदै


आइतबार, असोज ९ २०७९
1.9K
Shares

चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् ।

सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । 

यमोसा पर्व दुई दिनसम्म मनाइने थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले जानकारी दिनुभयो । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उनले बताए । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार