• सोमबार, साउन २५ २०८३

मदन थापाले ल्याए ‘बत्तीसे बैँस’ बोलको गीत (भिडिओ)


शुक्रबार, असोज ७ २०७९
1K
Shares

मदन थापाको बत्तीसे बैँस बोलको गीत सार्वजनिक गरिएको छ।  

डिलाइट फिल्मको आफ्नै युटुब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो।

आफ्नै स्वर र संगीतमा रहेको गीतमा शब्द राजेन्द्र भण्डारीको रहेको छ। स्वरमा संगीता तिमिल्सिनाले उनलाई साथ दिएकी छिन्।

ग्रामीण परिवेशलाई समेटेर तयार पारिएको भिडिओको निर्देशन शशिविक्रम थापा ले गरेका हुन्। 

भिडिओमा मदन थापा, ओसिका केसी, टीका जङ्ग रायामाझी, जगदीश अधिकारीलगायतको अभिनय देख्न पाइन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार