गोरखा । गोरखा सदरमुकाम नजिकैको खोलखोलेमा सडक भासीएको छ । गोरखा नगरपालिका ८ खोलखोले स्थित शिवालय मन्दिर अगाडीकाे सडक भासीएको हो ।
सडक भासिएको ठाउँको कुनापट्टि भागबाट मात्र सवारी आबात जावत भईरहको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारणले सडक भासिएको एक स्थानिएले बताए ।
