• सोमबार, साउन २५ २०८३

विदेशी मुद्राको भाउ कुनको कति ?


मंगलबार, असोज ४ २०७९
605
Shares

नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ३ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ६३ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार