गोरखा । संविधान दिवशका अवसरमा नमुना प्रतिक्षालय टाेल विकास संस्थाले सरसफाई कार्यक्रम गरेकाे छ ।
गोरखा नगरपालिका ८ मा हरमटारीमा रहेकाे संस्थाले दिवशका अवसरमा आज साेमबार टाेल क्षेत्रमा सरसफाई गरेकाे सचिव राजन ढुंगानाले जानकारी दिए ।
संस्थामा करिब ३५ घरपरिवार आवद्ध रहेकाे उनले बताए ।
