
आज अमेरिकी एक डलरको खरिद दर १२७.२९ रुपैयाँ रहेको छ । बिक्री दर भने १२७.८९ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक युरोको खरिद दर १२७.५१ रुपैयाँ रहेको छ । बिक्री दर भने १२८.११ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहँदा बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.०७ रुपैयाँ रहँदा बिक्री दर २८.२० रुपैयाँ रहेको छ ।



