• सोमबार, साउन २५ २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सोमबार, असोज ३ २०७९
600
Shares

आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार ९ सय रुपैयाँमा झरेको छ।आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार