• आइतबार, साउन १० २०८३

गोरखकाली क्रसरले दियो गोरखा नगरपालिकालाई ५ थान ‘थर्मल गन’


सोमबार, बैशाख ८ २०७७
995
Shares

गोरखा । गोरखकाली क्रसर उद्योगले गोरखा नगरपालिकालाई ५ थान थर्मल गन (ज्वरो नाप्ने उपकरण) सहयोग गरेको छ ।

कोरोना भाइरसको लक्षण चेकजाँचलाई ब्यवस्थित बनाउन र राेकथाममा भइरहेकाे पहलमा सहकार्य गर्न भन्दै क्रसरले नगरपालिकालाई ५ थान थर्मल गन सहयोग गरेको बताएको छ ।

गोरखा नगरपालिका १० छेवेटारमा सञ्चालित क्रसरका सञ्चालक सुरेन्द्र कुवँरले सोमबार नगरप्रमुख राजनराज पन्तलाई थर्मल गन हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार