• सोमबार, साउन २५ २०८३

बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ खरिद–बिक्री ?


आइतबार, असोज २ २०७९
605
Shares

नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको छ। 

आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार