• सोमबार, साउन २५ २०८३

असोज १९ देखि डिभी भर्न सकिने, पासपोर्ट नचाहिने


आइतबार, असोज २ २०७९
1.7K
Shares

आगामी असोज १९ (अक्टोबर ५) देखि डिभी भर्न सकिने भएको छ ।

डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने भएको छ।

न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्नसकिने भएको छ।

डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ।

विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन्।

साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य गरिएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार