• सोमबार, साउन २५ २०८३

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र


शुक्रबार, भाद्र ३१ २०७९
3.8K
Shares

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ।

शुक्रबार आयोगले आफ्नो वेबसाइटमार्फत नमुना मतपत्र सार्वजनिक गरेको हो। आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।

त्यसको लागि आयोगले समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको हो।

आयोगले प्रतिनिधि सभाको र प्रदेश सभाको छुट्टै सार्वजनिक गरेको हो। यस्तै सात वटा प्रदेशको पनि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको हो।

प्रतिनिधि सभाको नमुना मतपत्र : https://drive.google.com/file/d/1zAUq4waKuvpStE37KuJI_nfQIyQ34Ax1/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार