• सोमबार, साउन ११ २०८३

कोरोना संक्रमित भन्दा निको हुने धेरै


बिहिबार, भाद्र ३० २०७९
770
Shares

पछिल्लो २४ घण्टामा १२६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । तीन हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार