• सोमबार, साउन २५ २०८३

आजदेखि नयाँ नोट साट्न पाइने


बुधबार, भाद्र २९ २०७९
2.1K
Shares

दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ।

नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न थालेको हो।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ।

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्।

राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार