• शुक्रबार, भाद्र २६ २०८३

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?


मंगलबार, भाद्र २८ २०७९
725
Shares

नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सयले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ पुगेको छ।

तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ। 

चाँदीको भाउ भने सोमबार प्रतितोला ३५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार