• सोमबार, साउन २५ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुनको कति ?


मंगलबार, भाद्र २८ २०७९
570
Shares

नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार युरो १ को खरिद दर १२८ रुपैयाँ ७७ पैसा तथा बिक्री दर १२९ रुपैयाँ ३८ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ।  

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४८ रुपैयाँ २८ पैसा र बिक्री दर १४८ रुपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार