• सोमबार, साउन २५ २०८३

आज कति छ सुनको मुल्य ?


आइतबार, भाद्र २६ २०७९
1.1K
Shares

नेपाली बजारमा सुन र चाँदीको मूल्य आज स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारकै भाउ आजका लागि कायम गरिएको जनाएको छ।

जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजावी सुन ‍९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ तोलाको ११ सय ५० रुपैयाँ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार