• शुक्रबार, भाद्र २६ २०८३

सेनामा खुल्यो जागिर, ४ हजार जनालाई अवसर (विज्ञापनसहित)


शुक्रबार, भाद्र २४ २०७९
650
Shares

नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। 

देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो। 

दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।  दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ। 

यसका लागि शैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा असक्त/मृत्यु भएका नेपाली सैनिकका सन्तती, खुला र समावेसीतर्फ ४ हजार माग गरेको हो।

हेर्नुहोस् विज्ञापन 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार