• सोमबार, साउन ११ २०८३

थप २२७ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु


बिहिबार, भाद्र २३ २०७९
750
Shares

नेपालमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको एक हजार ५१८ पीसीआर परीक्षणका क्रममा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १६८ संक्रमित निको भएका छन् । हाल नेपालमा दुई हजार ४७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार