• सोमबार, साउन २५ २०८३

डलरभन्दा पनि कमजोर बन्यो युरो, कुन मुद्राको भाउ कति ?


मंगलबार, भाद्र २१ २०७९
585
Shares

नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार युरो १ को खरिद दर १२६ रुपैयाँ ६७ पैसा तथा बिक्री दर १२७ रुपैयाँ २७ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ६ पैसा रहेको छ।  

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ७३ पैसा र बिक्री दर १४७ रुपैयाँ ४२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार