• शनिबार, साउन ३० २०८३

बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ, आजै डिस्चार्ज हुने


शनिबार, बैशाख ६ २०७७
885
Shares

बागलुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि आजै (शनिबार) डिस्चार्ज हुने भएको छ।

पहिलो नेगेटिभ रिपोर्ट आएको २४ घण्टापछि गरिएको दोस्रो परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने भएको हो।

शनिबार प्रदेश प्रयोगशाला पोखरामा गरिएको अन्तिम परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार