• आइतबार, भाद्र २१ २०८३

४ हजार ५८ मा कोरोना परीक्षण गर्दा २२१ जनालाई संक्रमण


सोमबार, भाद्र २० २०७९
685
Shares

देशभर दुई सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय  २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

१५१९ जनामा परीक्षण गर्दा १२२ र २५३९ जनामा परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ५८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। देशभर २ हजार ४४४ जना सक्रिय संक्रमित छन्।

२०६ जना संक्रमित उपचारपछि डिस्चार्ज समेत भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार