• सोमबार, साउन २५ २०८३

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


सोमबार, भाद्र २० २०७९
575
Shares

काठमाडौं । सोमबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ७ सय, तेजावी सुनको मूल्य ९३ हजार २ सय र चाँदीको मूल्य प्रतितोला एक हजार ११५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सनुको मूल्य ९३ हजार एक सय रुपैयाँ थियो । यस्तै हिजो चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार