• सोमबार, साउन २५ २०८३

सुन–चाँदीको भाउ बढ्यो, कति पुग्यो ?


आइतबार, भाद्र १९ २०७९
705
Shares

नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ ९३ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँ पुगेको छ। 

आइतबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १११० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार