• सोमबार, साउन २५ २०८३

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)


शुक्रबार, भाद्र १७ २०७९
1.5K
Shares

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।
सूचना !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार