
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
नियमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।
अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ।
पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ



।