• सोमबार, साउन ११ २०८३

थप २६९ जनामा कोरोना संक्रमण, १ को मृत्यु


बिहिबार, भाद्र १६ २०७९
590
Shares

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६९ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ । 

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५५७ जनाको नमुना परीक्षमा २६९ जना नयाँ सक्रमित भेटिएका हुन् ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार