• सोमबार, साउन २५ २०८३

नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि खुल्यो


बिहिबार, भाद्र १६ २०७९
650
Shares

आज बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब ९ घण्टापछि सञ्चालनमा आएको छ।

भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको थियो।

सडक विभागसँग समन्वयगरी पहिरो पन्छाएर बाटो खुलाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार