• सोमबार, भाद्र १ २०८३

थपिए २७१ संक्रमित, निको भए १७५ जना


बुधबार, भाद्र १५ २०७९
730
Shares

देशभर थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

३ हजार ९२० को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २४८५ जनाको पिसिआर परीक्षण गर्दा २२४ र १४३५ जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो।

१७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३१९४ जना सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार