• शुक्रबार, भाद्र २६ २०८३

चट्याङ लागेर २ जनाको मृत्यु, १२ जना घाइते


बुधबार, भाद्र १५ २०७९
920
Shares

दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। घाइते भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार