• आइतबार, साउन १० २०८३

कोरोनाको चेतनामुलक गीत ‘भाग कोरोना’ (भिडियाे सहित)


शुक्रबार, बैशाख ५ २०७७
710
Shares

कोरोनाको त्रासको विषयमा चेतना फैलाउने उद्देश्यले ‘भाग कोरोना’नामक चेतनामुलक गीत बनाइएको छ ।

संचारकर्मी समेत रहेका चिरञ्जिवी सापकोटाको शब्द तथा स्वर रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा गायक सापकोटा, जिवेश गरुङ, शिशिर भण्डारी, दुर्गेश थापा लगायतको अभिनय रहेको छ । 

जिवेश गुरुङले निर्देशन गरेको भिडियोमा टेकद्र शाहको सम्पादन र डम्बर राइको छायाँकन छ । 

भिडियाे हेर्न तलकाे लिंक क्लिक गर्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार