• शुक्रबार, भाद्र २६ २०८३

आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


मंगलबार, भाद्र १४ २०७९
630
Shares

मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ।

आज सुन प्रतितोला ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तीन सय रूपैयाँ बढेको हो। 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। मंगलबार चाँदी प्रतितोला ११ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन ‍प्रतिऔंस १७ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार