• शुक्रबार, भाद्र २६ २०८३

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी


मंगलबार, भाद्र १४ २०७९
715
Shares

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परिक्षाफल सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। 

कक्षा १२ को नतिजा सार्वजनिक गर्नेतरी तयारी गरिएको भएपनि आजै हुन्छ वा हुँदैन भन्ने विषयमा यकिन नभइसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। 

‘तयारी अघि बढेको छ,’ शर्माले नेपालखबरसँग भने, ‘आजै हुन्छ भन्ने छैन्, हामी आन्तरिक काममा ब्यस्त छौं।’

आजै दिउँसो अपरान्ह ३ बजेका लागि बोर्डको बैठक बोलाइएको पनि उनले जानकारी दिए। यद्यपी परीक्षाफल स

यसपटक सबै विषयको परीक्षाफल एकैसाथ प्रकाशित गर्ने तयारी रहेको बोर्डले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार