• शुक्रबार, भाद्र २६ २०८३

भारतीय सद्‌गुरुसँग राजेश हमाल


सोमबार, भाद्र १३ २०७९
565
Shares

नेपाली फिल्मका नायक राजेश हमालले भारतीय आध्यात्मिक सेलिब्रेटी सद्‌गुरुसँग अन्तर्वार्ता गरेका छन्।

उनले बैंग्लोरमा सद्‌गुरुसँग अन्तर्वार्ता गरेका हुन्।

बिहिबार भारत पुगेका हमालसँग नेपाली गायक रवि ओड र भीवाइएफका संचालक दशरथ सुनार पनि रहेका छन्। 

प्रतीक्षित बनेको यो टक शो सुटिङका लागि हमाल तामिलनाडुस्थित कोइमबतुरमा रहेको सद्‌गुरुको आश्रममा नै पुगेका थिए।

यो टक शो मा हमाल र सद्गुरु बिच नेपाल र भारतको मित्रता, संकृति र अध्यात्मको बिषयमा कुराकानी भएको बताइएको छ। 

सद्‌गुरुले आगामी भदौ १७ गते काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा प्रवचन समेत दिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार