• सोमबार, साउन २५ २०८३

आजको मौसम : गण्डकीमा भारी वर्षाको सम्भावना


सोमबार, भाद्र १३ २०७९
745
Shares

आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार