
गोरखा । आगामी भदौ १४ पालुङटार नगरपालिकाले सार्वजनीक बिदा दिने निर्णय गरेको छ ।
शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले भदौ १४ गते तिजको दिन सार्वजनीक बिदा दिने निर्णय गरेको हो ।
आईतवार नगरकार्यपालिकाको बैठकका निर्णय सार्वजनीक गर्दै प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले सो जानकारी दिएका हुन ।



