• सोमबार, साउन २५ २०८३

विष्फोट गरेर ढालियो भारतको गगनचुम्बी ट्विन टावर


आइतबार, भाद्र १२ २०७९
760
Shares

भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३एमा रहेको प्रसिद्ध ट्विन टावर विष्फोट गरि ढालिएको छ।

आइतबार दिउँसो भारतीय समय २:३० मा सो विष्फट गरिएको हो। विष्फोटपछि केही सेकेन्डमा दुवै टावर धवस्त भएका छन्।

टावर भएको स्थान वरिपरि धुवा फैलिएकव छ। विष्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भए-नभएको भने एकिन भइसकेको छैन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार