• सोमबार, साउन २५ २०८३

नेपाल र केन्याको तेस्रो खेल आज


आइतबार, भाद्र १२ २०७९
615
Shares

काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ ।

खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।

पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो  भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार