• सोमबार, साउन २५ २०८३

गोरखा र बज्रमनास्लु बिच मैत्रिपूर्ण फुटबल सम्पन्न


आइतबार, भाद्र १२ २०७९
780
Shares

गोरखा । रोटरी, रोट्रयाक्ट क्बल अफ गोरखा र बज्रमनास्लु बिच मैत्रिपूर्ण फुटबल सम्पन्न भएको छ ।

रोटरी क्लब अफ गोरखा, रोटरी क्लब अफ बज्रमनास्लु, रोट्रयाक्ट क्बल अफ गोरखा र रोट्रयाक्ट क्लब अफ बज्रमनास्लुको सयुक्त आयोजनामा संचालित खेलकुद शनिवार सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

उक्त खेल गोरखा नगरपालिका ९ काे दलभन्ज्याङमा रहेको कृत्रिम घाँसे मैदान (फुटसल) मा सम्पन्न भएको हाे ।

पहिलो खेल अन्तरर्गत रोटरी गोरखा र रोटरी बज्रमनास्लु बिच भएको उक्त खेलमा रोटरी गोरखाले ७-२ गोलले जितेका छन् ।

भने दोस्रो खेलमा रोट्रयाक्ट गोरखा र रोट्रयाक्ट बज्रमनास्लु बिच भएको खेलमा रोट्रयाक्ट गोरखाले १०-७ गोलले जितेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार