
गाेरखा । जिल्लाको शहिदलखन र बारपाक सुलिकोट गाउपालिकामा बिपद् व्यबस्थापन तालिम सम्पन्न भएको छ ।

नेपाल सरकार संघीय मामिला मन्त्रि तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी सहायता नियोग युएसआइडी, आयोएम मार्फत पिएसी एल डब्ल एफका समन्वयमा उक्त तालिम भएको हो ।
भदौं ५ र ६ गते शहिद लखन गाउपालिकामा,८ र ९ गते बारपाक सुलिकोट गाउपालिकामा कार्यक्रम भएको थियो । गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अंगाई, एनसेटका सहजकर्ता नर शप्रसाद ओझाले सहजिकरण गरेका थिए ।


