• सोमबार, साउन २५ २०८३

इनारमा डुबेर गोरखामा एक युवकको मृत्यु


बिहिबार, भाद्र ९ २०७९
695
Shares

गोरखा । इनारमा डुबेर गोरखाको पालुङटारमा एक युवकको मृत्यु भएको छ । पालुङटार ७ च्याङलीको प्रेम बहादुर कुबरको घरमा डुबेर एक युवकको मृत्यु भएको हो ।

बुधबारदेखि घरपरिवारको सम्पर्कमा नरहेका उनलाई आज बिहान इनारमा डुबेको अबस्थामा मृत भेटिएको जिल्ला प्रहरि कार्यालय गोरखाका डिएसपी लिलाराम लामिछानेले बताए ।

इलाका प्रहरिकार्यालय ठाटिपोखरीको टोलीले धटना स्थल पुगेर आबस्यक कानुनी प्रकृया पुरा गरी शब पोस्ट माटमका लागि जिल्ला अस्पताल ल्याइएकाे उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार