• आइतबार, भाद्र २१ २०८३

देशभर थपिए ४४४ कोरोना संक्रमित, तीन जनाको मृत्यु


बिहिबार, भाद्र ९ २०७९
905
Shares

पछिल्लो २४ घन्टामा देशभर थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४४४ जनामा संक्रमण पुष्टि भएको हो।  

४ हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

१९९६ जनाको पिसिआर र २९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४१९९ जना सक्रिय संक्रमित छन्।

३०७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार