• मंगलबार, साउन २६ २०८३

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


बुधबार, भाद्र ८ २०७९
735
Shares

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार एक सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार