• मंगलबार, साउन २६ २०८३

अशक्तकाे साहारा बन्याे राेटरी गोरखा


मंगलबार, भाद्र ७ २०७९
1.8K
Shares

गोरखा । राेटरी क्लब अफ गोरखाले भिमसेन थापा गाउँपालिकाका ३ अशक्तलाई ह्विलचियर सहयाेग गरेकाे छ ।

शारिरिक रुपमा अशक्त भई हिडडुल गर्न नसक्ने साे गाउँपालिकाका ३ जनालाई क्लबले ३ थान ह्विलचियर दिएकाे हाे ।

क्लबका अध्यक्ष कृष्ण ढकालले साेमबार गाउँपालिका अध्यक्ष लाेक प्रसाद बञ्जारा मार्फत उनिहरुलाई ह्विलचियर हस्तान्तरण गरेका हुन् ।

जसमा लाेकनाथ भट्ट, काेपिला विक र बुढिगण्डकी बृद्धाश्रमका लागि साे ह्विलचियर सहयाेग गरिएकाे क्लबका अध्यक्ष ढकालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार