• मंगलबार, साउन २६ २०८३

रोट्रयाकद्धारा अपाङ्गता भएकी महिलालाई ह्वीलचियर सहयाेग


आइतबार, भाद्र ५ २०७९
1.5K
Shares

गोरखा । रोट्रयाक क्लब अफ गोरखाले प्यारालाइसिस भएर अपाङ्ग भएकी एक महिलालाई शनिवार ह्वीयल चियर सहयोग गरेको छ ।

गोरखा नगरपालिका ६ पाटेचौर निवासी कमला श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरि निशुल्क ह्वील चियर प्रदान गरेको क्लबका सचिव अबिन श्रेष्ठले जानकारी दिए ।

अस्पताल अथवा अन्य ठाउमा आउजाउमा सहज गराउन उनलाई ह्वीलचियर सहयोग गरिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार