• मंगलबार, असोज १३ २०८३

लकडाउन बैशाख १५ सम्म लम्बियाे


मंगलबार, बैशाख २ २०७७
1K
Shares

सरकारले देशव्यापी लकडाउन अवधि बैशाख १५ गतेसम्मका लागि थप गरेको छ।

देशका बिभिन्न ठाउँमा कोरोना (कोभिड १९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको छ।

म‌गलबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म लम्ब्याएकाे एक मन्त्रीले बताए।

सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार