• मंगलबार, साउन २६ २०८३

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


बुधबार, भाद्र १ २०७९
2.2K
Shares

सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला ५ सय रुपैयाँले सुन सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ९६ हजार २ सय रुपैयाँ प्रतितोला र तेजाबी सुन ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन ९६ हजार ७००, तेजाबी सुन ९६ हजार २०० र चाँदी १ हजार २ सय २० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार